काठमाडौं, २५ पुस । शाही युवा शक्ति नेपालले पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते सार्वजनिक विदा दिनु पर्ने माग गर्दै काठमाडौं उपत्यका बन्दको आह्वान गरेको छ ।

विदेशी राष्ट्र प्रमुख आउँदा र विदेशीको चाडमा सार्वजनिक विदा दिने सरकारलाई नेपाल निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक विदा दिन बाध्य पार्न मंगलबारका लागि उपत्यका बन्द आह्वान गरेको सो संगठनले जनाएको छ ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार