प्रकाश पाक्साँवा तेह्रथुम २७

पुस तेह्रथुम जिल्लाको छथर हमरजुङमा मञ्च सम्बद्ध लिम्बुवान मञ्च तेह्रथुमले गाँउ अधिबेशन आयोजक कमिटी गठन गरेको छ । लिम्बुवानले आज केन्द्रिय उप महासचिब भगिराज तुम्साको प्रमुख आतिथ्यमा नर सिं पाक्साँवाको संयोजकत्वमा ४१ शदश्यीय गाँउ अधिबेशन आयोजक कमिटी गठन गरेको हो । कमिटीको सह संयोजकमा गाबिन्द तुम्साँवा र शदश्य सचिबमा सुनिल पाक्साँवा रहनु भएको छ । लिम्बुवानले जिल्लाको बिभीन्न गाबिसहरुमा तिब्र रुपमा संगठन बिस्तार सँगै गाँउ तथा नगरपालिका अधिबेशन कमिटी गर्दै आएको लिम्बुवान तेह्रथुमले जनाएको छ । कमिटी केन्द्रिय सचिवालय शदश्य शंखरमान खेवा जिल्ला सचिब दिल पाक्साँवाको उपश्थीतीमा गठन गरीएको थियो ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार