विपासा प्रिय छिन, सुन्दरी छिन, ट्यालेन्ट छिन्, उच्च क्वालिटीकि  छिन  र  उनि मेरी हुन् , उनि  मेरी  मात्रै पनि होइनन् आमाकी  छोरी हुन्, दाजुकी बैनी हुन्, मामाकी  भान्जी हुन्, तर  उनि  मेरी  प्रियसी हुन्….. ओ  मेरी  प्रियसी फर्केर हेर त्, म  तिम्रै प्रिय सफ्टवेयर इन्जिनियर हु,

हो सिलिकन भ्यालीको होइन, कर्पोरेटसँग आबद्ध छैन, पैसा  छैन,धेरै सपना छैन, रहरहरु  असाध्यै छ, तिमीलाई  आफ्नो बनाउने  रहर !!


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार