गुड्ने भन्दा उड्ने धेरै झर्न थाले पछि

अनगन्ति मानिसहरू मर्न थाले पछि ।

भुकम्प र बाढि पैरो कम छैन देशमा

शिकारीले बलात्कार गर्न थाले पछि ।

नेताहरू तल्बे चाट्ने, छिमेकी देशको

यो भुमिमा गिद्ध नजर पर्न थालेपछि ।

अशान्ति र हत्या पनि बड्दैुगाुछ धेरै

गरीबीका राहतहरू हर्न थाले पछि ।

मृत्युको त मूल्यछैन बिडम्बना देशको

वायुले नी असुल ग्यास छर्न थालेपिछ ।

परु तिवारी


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार