अस्ट्रेलियामा एक यस्ता व्यापारी छन् जो आँफैले आँफैलाई प्लेब्वाय सम्झन्छन् । उनि विवादित पार्टी दिने नामबाट संसारभर चर्चामा रहन्छन् ।

क्याण्डीम्यानको नामबाट चिनिन्छ । बेनोनका १० जना गर्लफ्रेण्ड छन् ।

सबैभन्दा बढि विवादमा त्यतिबेला आएका थिए जतिबेला उनले आफ्नी पत्नी ताएशा र अर्की एक महिलालाई कुकुर जसरी बाटोमा हिँडाएका थिए ।

अहिले उनि फेरी विवादमा छन् किनकी उनले डिसेम्बरमा दिएको पार्टीमा आएका अधिकांश मानिसहरु बिरामी परे र डाक्टर नै बोलाउनु पर‍्‍यो ।

भिडियोमा हेर्नुहोस् उनको जीवन कस्तो छ:

– See more at: http://etajakhabar.com/01/01/61414#sthash.CINTb7PY.dpuf


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार