प्रकाश पाक्सावा तेह्रथुम १७ पुस । तेह्रथुमको छथर हमरजुङमा रहेका जनचेतना कृषि सहकारी संस्थाले ११ लाख ८१ हजार ७ सय ३१ रुपैयाँ बराबरको आयब्याय प्रस्तुत गर्दै चौथो साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष दिल पाक्साँवाले संस्थागत प्रगती प्रतिबेदनका साथै सांगाठानिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै साधारण सभामा लेखा समिती संयोजक प्रकाश पाक्साँवाले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत भएका प्रतिबेदन माथी साधारण सभाले छलफलका साथ पारीत गरेको संस्थाका सचिब तेज कुमार पाक्साँवाले  बताउनु भयो । सहकारी संस्थामा हाल ५६ जना शेयर शदश्य रहेका छन ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार