पुस ३ । कर्णाली एक्स्पो २०१६, अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा मंसिर २३ गतेदेखि सुरु भएको मेला आज सम्पन्न भएको होसुर्खेत उद्योग वणिज्य संघले आयोजना गरेको मेला सवा तीन लाख दर्शकहरुले अबलोकन गरेका छन् ।

मेला अवधिभर ११ करोड बढिको कारोबार भएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बताए ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न, व्यापार विविधिकरणका लागि सहयोग पुर्याउन र सुर्खेतमा घोषणा गरिएको लगानी वर्ष २०७२ लाई सफल बनाउन मेला आयोजना गरिएको हो ।

 


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार